भगोरिया गोतियार समुह गठन
टीकापुर नगरपालिका १ बनगाउँमा भगोरिया गोतियार समुह गठन भएको छ । भगोरिया गोतियार समुहको अध्यक्षमा जंगबहादुर भगोरिया, सचिवमा सीतुलाल भगोरिया, कोषाध्यक्षमा खुशीराम भगोरिया र बनगाउँ तिनपुरुवामा रहेका ३० जना सदस्य रहेका छन् । समुहको सल्लाहकारमा छिटकलाल चौधरी रहनुभएको छ । भगोरिया थारु गोतियारहरुको चालचलन, पुजापाठको विधि हराउँदै गएकोले पुस्तान्तरणमा सहयोग पुग्ने







